Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

अन्तराष्ट्रिय

सोनिया गान्धी अस्पताल भर्ना

Screenshot_20200731-06541-1596157751.jpg

File Photo

१६ साउन, काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । 
अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 
यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् । 
(रातोपाटी)


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङमा पहिरो केही सवारी पुरिएको आशंका
png-transparent-traffic-s-1597335504.png

२९ साउन,हेटौँडा।त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा केही सवारी र मानिस...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण
Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 
anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए
20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी...

हेटौंडा नगरमै थपिए १२ जना कोरोना संक्रमित
20200717_175535-1597321388.jpg

२९ साउन, हेटौंडा । हेटौंडा नगरमै विहिबार थप १२ जनामा कोरोना थपिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य...

आज १०९ जना भए कोरोना मुक्त
20200620_171528-1597315939.jpg

२९ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या...

कोरोना अपडेट: आज थपिए ५२५ कोरोना संक्रमित
20200813_160545-1597315713.jpg

२९ साउन,हेटौँडा। नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ
images(1)-1597312988.jpg

२९ साउन, बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ...

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३...

थप समाचार