Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

सोमबारदेखि हेटौँडामा हक्कि प्रतियोगिता

Hakki-1515934889.jpg

३० पुस, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा भोलीदेखि हेटौँडामा हुन लागेको १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । आइतबार पत्रकार सम्मेलन गरी आयोजकले तयारी पुरा भएको जनाउँदै खेल तालिका सार्वजनिक गरेको हो । 
माघ १ देखि ६ गतेसम्म बन विज्ञान अध्ययन संस्थानको चौरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरुषततर्फ ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोली र महिलातर्फ ४ विकास क्षेत्रको टिम र नेपाल आर्मी गरी ५ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । 
प्रतियोगिताका लागि २० लाख रुपैँया खर्च हुने संघले जनाएको छ । प्रतियोगिताको अघिल्लो संस्करणमा पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको टोलीले उपाधी कव्जा गरेको थियो । 
पत्रकार सम्मेलनमा हक्की संघका सचिव अञ्जन थापा, कार्यक्रम संयोजक राजेन्द्र पाठक, खेलकुद विकास समितिका कार्यालय सचिव खुशराज दाहाल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार