Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

स्वाभिमान नेपालको सातौं साधारण सभा

८ असोज, हेटौँडा । हेटौँडा–४मा रहेको स्वाभिमान नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ज्येष्ठ सदस्य साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष भोजमान श्रेष्ठबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्णभद्र चौलागाईबाट लेखापरिक्षण प्रतिवेदन, लेखा समिति सदस्य राजेन्द्रमान पोखरेलबाट लेखासमिति प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले अध्यक्ष भोजमान श्रेष्ठ संयोजक रहेको भवन निर्माण समिति र भीमसेन पौडेल संयोजक, राजेन्द्रप्रसाद चौगालाई र शर्मिला जोशी सदस्य रहेको समिति गठन गरेको छ ।
भेलामा उत्कृष्ट बचतकर्ता हरिकुमार लामिछाने, उत्कृष्ट ऋणी रामेश्वर अर्याल र २०७२ सालको प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने रत्नप्रसाद न्यौपाने र सदिक्षा बस्नेतलाई सम्मान गरिएको थियो । भेलामा संस्थापक अध्यक्ष विष्णुगोपाल महर्जन, लेखा समिति संयोजक मणीप्रसाद सुवेदी र सचिव जगनाथ सापकोटा मन्तव्य व्यक्त गरेका थिए । संस्थाले गत बर्ष हेटौँडा–२ मा खरिद गरेको जग्गामा यसबर्ष भवन निर्माण गर्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

थप समाचार