२७ भदौ, हेटौँडा । बकैया गाँउपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । ३९ औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बकैयाको छतिवनमा माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भएको होे ।
बकैया भित्र रहेका ९ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगीतामा महेन्द्र माध्यमिक विद्यालय छतिवन प्रथम, कान्ति माध्यमिक विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय भिरकोट तृतिय भएका थिए । राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा बकैया गाँउपालिका प्रमुख प्रशाशकिय अधिकृत खेमराज सापकोटा, लेखा अधिकृत रम्भा कार्की तथा विद्यालय निरिक्षक रामबहादुर घलानले निर्णायकको भुमिका निभाएका थियो । भुगोल,इतिहास, खेलकुद तथा विभिन्न समसामहिक क्षेत्रबाट तयार पारिएको प्रश्नावलीमा अंकभार ५ दिएर प्रतियोगीता सञ्चालन गरिएको कार्यक्रम संयोजक कविता भट्टले जानकारी दिए ।
पुरस्कृत विद्यालय तथा विद्यार्थीहरुलाई बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, उपप्रमुख सरला बोलखेले पुरस्कार हस्तान्तरण गरेका थिए ।
६ बैशाख, हेटौंडा। गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...
६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...
६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...
६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...
६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ ।...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...