बकैया गाउँपालिका

हाजिरीजवाफमा महेन्द्र मावि प्रथम

P1-1536753170.jpg

२७ भदौ, हेटौँडा । बकैया गाँउपालिकाको आयोजनामा माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । ३९ औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बकैयाको छतिवनमा माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भएको होे ।

बकैया भित्र रहेका ९ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगीतामा महेन्द्र माध्यमिक विद्यालय छतिवन प्रथम, कान्ति माध्यमिक विद्यालय द्वितीय र जनक माध्यमिक विद्यालय भिरकोट तृतिय भएका थिए । राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा बकैया गाँउपालिका प्रमुख प्रशाशकिय अधिकृत खेमराज सापकोटा, लेखा अधिकृत रम्भा कार्की तथा विद्यालय निरिक्षक रामबहादुर घलानले निर्णायकको भुमिका निभाएका थियो ।  भुगोल,इतिहास, खेलकुद तथा विभिन्न समसामहिक क्षेत्रबाट तयार पारिएको प्रश्नावलीमा अंकभार ५ दिएर प्रतियोगीता सञ्चालन गरिएको कार्यक्रम संयोजक कविता भट्टले जानकारी दिए ।

पुरस्कृत विद्यालय तथा विद्यार्थीहरुलाई बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, उपप्रमुख सरला बोलखेले पुरस्कार हस्तान्तरण गरेका थिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा
Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली...

थप समाचार