Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडाका उद्योगलाई उर्जा व्यवस्थापन प्रशिक्षण

123-1502191864.jpg

२४ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजिकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सचेतनामूलक कार्यक्रममा हेटौंडाका साना–ठूला उद्योग गरी करीब ३० भन्दा बढी उद्योगका व्यवस्थापक, उर्जा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चालु अवस्थाका उद्योगहरुले प्रयोग गर्ने इन्धन, विद्युतको चुहावट कम गरी आवश्यक उर्जा मात्र खपत गरी उद्योग सञ्चालन गर्ने विषयमा अन्तक्र्रिया समेत गरिएको थियो । 
देशका विभिन्न ४ शहर विराटनगर, भैरहवा, पोखरा र हेटौंडाको ३÷३ वटा उद्योगको उर्जा व्यवस्थापन नमूना परीक्षण समेत गरिने केन्द्रका प्राविधिक अधिकृत मिलभ श्रेष्ठले बताए । कार्यक्रममा उद्योग संघका स्वागतराज प्याकुरेल, जीआइजेडकी उर्जा व्यवस्थापन लिड अडिटर रोजिना बाडे, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रमलाई जर्मन सरकार, जीआईजेड परियोजनाको सहयोगमा गरिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार