Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडामा कुन मन्त्रालय कहाँ स्थापना भयो ?

CM-Office-1518017226.jpg

सुनिल शिवाकोटी 
२४ माघ, हेटौँडा । 
हेटौँडामा सातवटै मन्त्रालयको कार्यालय स्थापना भएको छ । बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय स्थापना गरिएसंगै सात वटै मन्त्रालयको कार्यालय स्थापना भएको मुख्यमन्त्रीको कार्यालयका सचिब रमेशप्रसाद शिवाकोटीले प्रस्ट खबरलाई  जानकारी दिए । माघ १९ र २१ गते ५ वटा मन्त्रालयहरु स्थापना गरिएको थियो ।
जिल्ला समन्वय समितिको भवनमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना भएको छ । डिभिजन सहकारी कार्यालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय,  क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा सामाजिक बिकास मन्त्रालय स्थापना गरिएको छ ।
श्रम कार्यालयको नयाँ भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय गरी दुईवटा मन्त्रालय राखिएको छ । सचिब  शिवाकोटीले  सम्बिन्धत मन्त्रालयहरुको स्थापनासंगै कार्य समेत संचालन गर्ने तयारी शुरु गरिएको बताए । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवसहित ४१, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २४, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९, सामाजिक बिकास मन्त्रालयमा ३०, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८  र भौतिक पूर्वाधार बिकास मन्त्रालयमा २४ जना कर्मचारी खटिने उनले बताए ।

Kanun-Mantralaya-Hetauda-1518017227.jpg
Samajik-Bikas-mantralaya-1518017227.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार