Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौँडामा प्रि बजेटबारे छलफल

IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको कार्यक्रममा आज प्रि बजेटबारे छलफल गरिएको हो  । 
संघीय संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, ज्ञानेन्द« बहादुर कार्की प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सँसदहरु, उपमहानगर तथा नगरपालिका , गाउपालिकार वडाका जनप्रतिनिधि निजि क्षेत्र तथा पत्रकारहरुको लगायत सरोकारवालाहरुको उपस्थितिमा छलफल गरिएको हो । करिब ५० वटा प्रश्नावलीहरु बनाई आउँदो आर्थिक वर्षको बजेट कस्तो बनाउने, बजेटका प्राथमिकताहरु के के हुन सक्छन् भन्ने विषयमा सहभागि सरोकारवालासँग पूर्व छलफल गरिएको थियो । 
    
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघिय सरकारको नितिगत विषयमा स्पष्टता नहुदा प्रदेशको विकासको धेरै क्षेत्रमा समस्या आएको  बताए  ।
 त्यस्तै कार्यक्रममा संघिय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नंम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सँसदहरु सहित विभिन्न गाउँपालिकाका अध्यक्ष हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना लामा, लगायतकाले जनमुखि बजेट हुनेपर्ने  धारण राखेका थिए ।  
 

IMG_6872-1555840967.JPG
IMG_6874-1555840968.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार