राजनीति

हेटौँडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्रीलाई भनेको छु : बानियाँ

Indra-Bahadur-Baniya-1513434934.jpg

१ पुस, हेटौँडा । पूर्व गृहराज्यमन्त्री एवं मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफुले हेटौँडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको बताएका छन् । 
हर्नामाडिमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफुले कांग्रेस पार्टी सभापति समेत रहेका प्रधानमन्त्री बानियाँलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन आग्रह गरेको बताएका हुन् । उनले पूर्वाधारसहित भौगोलिक, सुरक्षा लगायतका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको बताए । 

यो पनि पढ्नुस् ।

प्रदेश ३ को राजधानी हेटौडा हुनुपर्छ : बानियाँ

उनले सबै क्षेत्रीय कार्यालय हेटौँडामा रहेकाले यही प्रदेशको राजधानी हुनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री देउवा यसबारे सकारात्मक रहेको र उपप्रधानमन्त्री कमल थापाले पनि यसका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरेको बानियाँको भनाई थियो । 
आफु नेपाली कांग्रेसको तर्फबाट प्रदेशको विपक्ष दलको नेता आफु बन्ने करिव निश्चित रहेको भन्दै आफु त्यो भुमिका पाए थप जिम्मेवार ढंगले अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
के भने बानियाँले हेर्नुस् भिडियो ।




Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु
Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम
27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

थप समाचार