Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्रीलाई भनेको छु : बानियाँ

Indra-Bahadur-Baniya-1513434934.jpg

१ पुस, हेटौँडा । पूर्व गृहराज्यमन्त्री एवं मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफुले हेटौँडालाई प्रदेश राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको बताएका छन् । 
हर्नामाडिमा भएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफुले कांग्रेस पार्टी सभापति समेत रहेका प्रधानमन्त्री बानियाँलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन आग्रह गरेको बताएका हुन् । उनले पूर्वाधारसहित भौगोलिक, सुरक्षा लगायतका दृष्टिकोणले ३ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त रहेको बताए । 

यो पनि पढ्नुस् ।

प्रदेश ३ को राजधानी हेटौडा हुनुपर्छ : बानियाँ

उनले सबै क्षेत्रीय कार्यालय हेटौँडामा रहेकाले यही प्रदेशको राजधानी हुनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री देउवा यसबारे सकारात्मक रहेको र उपप्रधानमन्त्री कमल थापाले पनि यसका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरेको बानियाँको भनाई थियो । 
आफु नेपाली कांग्रेसको तर्फबाट प्रदेशको विपक्ष दलको नेता आफु बन्ने करिव निश्चित रहेको भन्दै आफु त्यो भुमिका पाए थप जिम्मेवार ढंगले अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
के भने बानियाँले हेर्नुस् भिडियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

थप समाचार