Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौँडा–१६ का अध्यक्षबाट २० परिवारको निःशुल्क विमा

Ram-Krishna-Koirala-1547039829.jpg

२५ पुस, हेटौँडा । आफ्नो सेवा सुविधाबापतको रकमसहित व्यक्तिगत खर्च गरी सामाजिक कार्यमा सहयोग गर्दै आएका हेटौँडा वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले २० परिवारको स्वास्थ्य विमा गरिदिएका छन् ।

विमा गरेपछि सहज ढंगबाट स्वास्थ्य सेवा पाउने भएपछि निःशुल्क उपचारको सेवा पाउने उनीहरुले बताए । उनले स्थानीय निर्वाचनका समयमा आफु निर्वािचत भए सरकारका तर्फबाट पाउँने सरकारी तलव र भत्ता नलिने घोषणा गर्दै स्वास्थ्यय, शिक्षा जस्ता क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कांग्रेसबाट उम्मेदवार बनेर विजय हासिल गरेका उनले हेटौँडा उपमहानगरपालिकाले  दिएको मोटरसाइकल समेत लिएका छैनन् । उनले यसअघि मठमन्दिर, मस्जिद, चर्च लगायतका क्षेत्रमा सहयोग गरेका थिए भने विपन्न परिवारलाई न्यानो कपडा उपलव्ध गराएका थिए । काग्रेसबाटै निर्वाचिन हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश  वानियाँले पुस ७ गते हेटौँडा ५ राइटोलका ६० परिवारलाई व्यक्तिगत खर्चमा विमा गरिदिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार