कला/साहित्य

हेटौँडा आईडलबाट २ बाहिरिए, अब टप टेन मात्र

54256257_552631415145113_-1552127984.jpg

२५ फागुन, हेटौँडा।हेटौंडा ५मा रहेको क्याम्पा चौरमा फागुन २० गते बाट जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा भईरहेको हेटौंडा आईडल प्रतियोगिताबाट शनिबार  २ जना बाहिरिएका छन् । 
शनिबार २ जना प्रतियोगि बाहिरिएसंगै  हेटौंडा आईडल अब उत्कृष्ट १० जनामा सिमित भएको छ । शनिबार कविर गौतम र रामकुमार गोले बाहिरीएको आयोजकले जनाएको छ ।  
 आइडलको टप टेनमा आशुतोश पोखरेल, विनायक विडारी, सुविन विश्वकर्मा , सुसन शाह ठकुरी, प्रेम बैठा, विजय लामा, सुसाल तामाङ, दीपक कालिराज, भुवन घलान र पारु महरा समेटिन सफल भएका छन् ।
जिपिएक्स रेसिङले प्रायोजन गरेको आइडलमा आजको सिङगर अफ द डे सुसाल तामाङ घोषित भएका छन् । उनले बोन ट्राभल्सको तर्फबाट काठमाडौं पोखरा आउने जाने टिकटको व्यवस्था, आई ए वि ए ट्रेडर्सको तर्फबाट, दाजुभाई फास्ट फुड र एलएन फ्रेस जुसको तर्फबाट आर्कषण पुरस्कार प्राप्त गरेका छन् ।
 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा
Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी...

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)
T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

थप समाचार