Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु

Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 
त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागु गरेसंगै हेटौँडा क्यामपसमा पनि सेमेष्टर प्रणालीमा कक्षा सुरु गरेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । समेष्टर प्रणालीका लागि पुस १९ गतेदेखि माघ १९ गतेसम्म भर्ना खुल्ला गरिएको छ । फागुन ५ गते प्रवेश परिक्षा लिने र प्रवेश परिक्षामा उर्तिण भएकाहरुको कक्षा संचालन फागुन २५ गतेबाट हुने जनाईएको छ । सेमेस्टर प्रणाली लागु भएपछि ८० प्रतिशत कक्षा हाजिर हुनुपर्नेछ । 
प्रणाली अन्तरगत ४० प्रतिशत शिक्षकले आन्तरिक परीक्षाबाट र ६० प्रतिशत अंक त्रिभुवन विश्वविद्यालयबाट मूल्यांकन हुने जनाईएको छ । क्याम्पसबाट अहिले नेपाली, गणीत, स्वास्थ्य, शैक्षिक योजना एवं व्यवस्थापन र अंग्रेजी विषय अध्यापन हुने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार