Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा बसपार्कबाट लागु औषध सहित १ पक्राउ

53361262_371490306772097_-1552128979.jpg

तस्विरः जिप्रका मकवानपुर

२५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध डाईजेल्याब , ब्यूनोर्फिन र फेनारगन सहित एक जनालाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक चन्द्र नारायण त्रीपाठीको कमाण्डमा खटि गएको प्रहरी टोलिले मकवानपुर सहितको प्रहरी टोलीले हेटौँडा १०मा रहेको बसपार्कमा  बिरगंजबाट गोरखा तर्फ जादै गरेको ग. १ ख
५६७३ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार लमजुङ्ग राईनास नगरपालिका वडा नम्ब्र ३ बस्ने १९बर्षीया शिशिर बोगटीलाई चेकजाच गर्दा बोगटीले पेट र ढाडको कागजमा राखी टेपले टाली लुकाई छिपाई ल्याएको अवस्थामा  लागू औषध ३६ एम्पुल डाईजेल्याब ३६ एम्पुल ब्यूनोर्फिन र३६ एम्पुल फेनारगन सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रह्री प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन । बोगटीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही अघि बढाईएको प्रवक्ता भट्टराईले बताएका छन ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार