Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौंडामा क्षितिज साँझ हुने

IMG_20190417_144718_1-1555514402.jpg

४ बैशाख, हेटौंडा। क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठानको आयोजनामा हेटौंडामा पहिलोपटक  क्षितिज साँझ कार्यक्रम हुने भएको छ । 

बुधबार न्युज क्लब नेपालमा भएको पत्रकार भेटघाटमा क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठान हेटौंडाले कार्यक्रमको बारेमा जानकारी गराएको हो।कार्यक्रममा बोल्दै  प्रतिष्ठान की अध्यक्ष निलम  वैद्यले पहिलो  प्रस्तुतिको रुपमा यहि बैशाख ७ गते हेटौंडाको पल्पसा हलमा ‘क्षितिज साँझ’ कार्यक्रमको आयोजना गर्न लागिएको बताइन। 

उनले बुवाको नामबाट ‘क्षितिज साँझ’ कार्यक्रम आयोजना गर्न लागिएको र क्षितिज साँझ’मा पीएम सेन्टरको प्रस्तुति रहने अध्यक्ष वैद्यले बताइन ।

पीएम सेन्टरका प्रमुख तथा स्थानीय कलाकार प्रमिन्द्र मर्हजनले कार्यक्रममा किरब २०  जना कलाकारले कविता, संगीत, हाइकु, गजल प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिने बताए। कार्यक्रममा  रमेश गहतराज, कृष्ण यादव, मनोज शाही, प्रतिमा सापकोटा, पदम महर्जन लगायत अन्य कलाकार तथा गायक हरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार