Health-Adv-1581264730.jpg

समाज

हेटौंडा आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

HCEH-1597288391.jpg

२९ साउन, हेटौंडा । हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ । 
अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।

20200813_085947-1597288493.jpg

समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नेपालमा १ हजार ४९७ जना नयाँ संक्रमित थपिए
121212-1600950306.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन...

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु 
1593851771_He-became-ill-1600950123.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ...

मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो
1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा...

मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

थप समाचार
Shivam-1570168772.png