Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा रेन्जपोष्टको बैठकमा सम्मान

Re-Po-1518103899.jpg

२५ माघ, चौघडा । हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक विहिवार बसेको छ । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैठक बसेको हो । 
बैठकलाई सम्वोधन गर्दै सामुदायिक वन  उपभोक्ता महासंघकी केन्द्रीय महासचिव भारती पाठकले अव सामुदायिक वन समूहहरुलाई संघीय संरचनामा लानु पर्ने बताईन । राज्यले सामुदायिक वन समूहहरुलाई उपेक्षा गरेको बताउदै बैज्ञानिक वन व्यवस्थापनले वनको विकास नहुने जिकिर गरिन् ।
हेटौडा रेन्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा स्थानीय निर्वाचनमा विजयी हुने ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, १५ का वडा अध्यक्ष महारत्न लामा, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी र न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।
बैठकमा हेटौडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पालतीमाया गोम्वा, हेटौडा रेन्जपोष्ट महासंघकी महासचिव आरती पाठक, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर पाख्रिन लगायतकाले मन्तव्य व्यक्त गरको थिए । बैठकमा अघिल्लो बैठकको समीक्षा, बधाई तथा शुभकामना, समूह नवीकरण तथा आवद्धता लगायतका विषयहरुमा छलफल गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार