Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना

DiTYIC_VQAEV0sB-1-1531839020.jpg

बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन उपमहानगरपालिकाले जारी गरेको सूचना

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा रहेको सुमो काउनटरहरु हटाई व्यवस्थित गर्न उपमहानगरपालिकाले  जुटेको   छ।    ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले  मगलबार सुचना जारी गर्दै हेटौँडाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सुमो काउण्टरलाई हटाउने भएको हो  ।

उपमहानगरपालिका बजार क्षेत्र अब्यवस्थित देखिएको र जाम बढेको  भन्दै श्रावण १५ भित्रमा सुमो काउण्टर हटाउने भएको छ।  सुमो काउण्टर हरुलाई बेवास्तीत गर्न हेटौँडा वडा नंबर १ चौकिटोलमा रहेको रोप वेको जग्गामा सुमो काउण्टरहरु पदस्थापन गर्ने  

उपमहानगरपालिकाले जारी गरेको सूचनामा  उल्लेख गरेको छ।  त्यसैगरी ब्यक्तिको घरमा रहेको काउण्टरलाई १ महिनाभित्र तथा बसपार्कमा रहेका  काउण्टरलाई १५ दिन भित्र हटाईसक्नको लागि सूचित गरीएको  सुचनामा उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार