Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ 

32239656_1630444467040857-1525968266.jpg

२७ बैशाख, हेटौँडा । भर्खरै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन ।  
उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका  हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन बिषयक अन्तरक्रिया कायक्रममा बोल्दै   श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आङ्खनो प्राथमिकतमा रहेको भन्दै डिउटिमा रहेका प्रहरीले फोनको प्रयोग गरेको पाईएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै जानकारी गरेमा पुरस्कृत समेत गरिने बताए । 
उनले जिल्ला प्रहरी कार्यालय परिसर र माताहतका प्रहरी ईकाहरुमा समेत मापसे र धुम्रपान सेवन गरी प्रहरी कार्यालय प्रवेशमा रोक लगाएको बताए ।  
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक शिवराज बुढाथोकिले अपराध नियन्त्रणका लागि सवैको सहयोग चाहिने भन्दै आङ्खनो मताहतमा  रहेको क्षेत्रमा त्यस्ता अपराधिक घटना  भएको पाईएमा तुरुन्तै एक्सन लिने बताए । 
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तथा ४ नम्बर वडा सदस्य राजेन्द्र वास्ताकोटीको सभाध्यक्षमा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, होटल एसोसियन मकवानपुरका अध्यक्ष भगिरथ शर्मा, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, टोम्पो मझैला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र  कार्की , एमालेका जिल्ला सदस्य भवानी शर्मा, नेपालि काग्रेस ४ नम्बर वडा अध्यक्ष हरि पौडेल, माओवादी केन्द्रका वडा अध्यक्ष हरी ढकाल लगायता  विद्यार्थी, स्थानिय , नागरिक समाजका प्रतिनिधी पत्रकारहरु को सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार