Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

३ नम्बर प्रदेशसभा बैठक चैत १२ गते

Pradesh-3-1521510214.jpg

६ चैत, हेटौँडा । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १२ गते बस्ने भएको छ । चैत १२ गते प्रदेशसभा बैठक बोलाउने तयारी भईरहेको ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए । 

प्रदेशसभा बैठक विजेनशविहिन हुँदा सांसदहरु पनि आफ्नो क्षेत्रमा रहेका छन् भने कानून निर्माणको काम अन्यौलमा परेको छ । प्रदेश सरकारले केही विद्येयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको र केन्द्रका निर्वाचन पनि सकिएकाले चैत १२ गते बैठक बोलाउने तयारी भएको उनले बताए । कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, प्रदेशका स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाईएको छ ।

चैत ७ गते बैठक बोलाउने तयारी भएपनि चैत ८ गते प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुलाई भेट्ने कार्यक्रम रहेको र रामनवमी पनि परेकाले प्रदेशसभा बैठक १२ गतेका लागि बोलाउने तयारी भएको श्रेष्ठको भनाई रहेको समाचार समृद्ध समाज दैनिकमा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार