समाज

५ जना जुवाडे र एक जना फरार प्रतिवादी पक्राउ

received_1722600347776000-1528801534.jpg

पक्राउ परेका जुवाडेहरु

२९ जेठ, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा  नगद २० हजार सहित ५ जना जुवाडे र फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडा २ वनसखनडीबाट तास खेलिरहेको अवस्थामा  हेटौंडा २ का समिर राजथला,बिष्णु प्रधान,बिनय लामिछाने,केदारमान घलान र चन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो  ।  प्रहरीले उनीहरुको साथबाट २० हजार ४ सय २६ रुपैया र केही थान तास समेत  बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीलिपराज झाले जानकारी दिए। उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी  वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले  जिल्ला अदालत मकवानपुरले २०७३ साल असार  ३ गते सात हजार रुपैयाँ जरिवाना तोकी कर्तब्त ज्यान मुद्दामा  फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले  हेटौंडा ९  घर भएका दीपराज कँडेलाई  पक्राउ गरेको हो ।

FB_IMG_1528800835248-1-1528801534.jpg

पक्राउ परेका फरार प्रतिवादी


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
साउदी दूतावासबाट हराइरहेका पत्रकार जमालको मृत्यु भएको पुष्टि
Patrakar-1540002964.jpg

३ कार्तिक, हेटौँडा । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य...

भारतमा रेलको ठक्करबाट ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते
Bharat-rail-accident-1539999767.jpg

३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ ।...

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुईजना घाइते 
Gas-cylinder-explosion-1539961285.jpg

२ कार्तिक, हेटौँडा । जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिष्फोटमा परी अन्य दुईजना...

पाकिस्तानले जित्यो अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला 
Eng_vs_Pak_sTfsqH5wkA-1539953455.jpg

२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो...

भारतीय प्रधानमन्त्री मोदी पाँचौ पटक नेपाल आउँने
modi-green-award-1200x554-1539941652.png

२ कार्तिक, हेटौँडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउँदै छन्...

प्रधानमन्त्री ओलीद्धारा टीका र जमरा ग्रहण 
pm-tika-1539938695.jpg

२ कार्तिक, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन्...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धार टिका ग्रहण
President-Pujari-1539938481.jpg

२ कार्तिक, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन् ।...

मकवानपुरमा यसरी मनाईदै दशैं
Ds0-1539935829.jpg

२ कार्तिक, हेटौँडा । हिन्दु नेपालीको महान पर्व दशैंको मूख्य दिन विजयादशमी । आज आफुभन्दा ठूलाबाट टिकासंगै...

अफगानिस्तानको कंधार प्रहरी प्रमुखको गोली हानी हत्या
Afganistan-1539927035.jpg

२ कार्तिक, हेटौँडा । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी  हत्या गरेका छन् ।...

थप समाचार