खेलकुद

६ गोलको मद्धतले सिटी इपिएलको शिर्ष स्थानमा 

bernardo-1549855097.jpg

२८ माघ, हेटौँडा । इंगलिश प्रिमियर लिग फुटबलको आईतबार राति सम्पन्न खेलमा म्यानचेस्टर  सिटीले पूर्व विजेता चेल्सीमाथि शानदार जित हासिल गरेको छ । 
सिटिले चेल्सी माथी ६ का विरुद्ध सुन्य गोलले हित हासिल गरेको हो । घिरेलु मैदानमा सनसनीपूर्ण प्रदर्शन गरेको सिटीको जितमा सर्जियो एग्युरोले ह्याट्रिक गरे । रहिम स्ट्रलिङले दुई र इलके गुन्डोगानले एक गोल गरे । चौथोँ मिनेटमा खाता खोलेका स्ट्रलिङले ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एग्युरोले १३ औँ, १९ औँ र ५६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए  ।
गुन्डोगानले २५ औँ मिनेटमा गोल गरेका थिए । 
जितसँगै २७ खेलबाट ६५ अंक बनाएको सिटीले समान अंक बनाएको लिभरपुललाई गोलअन्तरका आधारमा पछि पारेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ । 

यसैगरी आइतबार राति नै भएको खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३  १ गोलले हराएको थियो । टोट्टनहामको जितमा डाभिन्सन सान्चेजले ३३ औँ, क्रिस्टियन इरिक्सनले ६६ औँ र सन हेउङ मिनले ९० औँ मिनेटमा गोल गरे । लेस्टरका जिमी भार्डीले ७६ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।  


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

काठमाडौं विश्वको घुम्नलायक शहरको पाँचौ स्थानमा
Kathmandu-1550463960.jpg

६ फागुन, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली...

थप समाचार