Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

६ नम्बर वडाको पहिलो प्राथमिकता खानेपानी : चौलागाई

Rani1-1530358143.jpg

१६ असार, हेटौडा । हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले वडाको पहिलो प्राथमिकता खानेपानी भएको बताएका छन् ।  
चौघडामा शनिबार आयोजित सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सचेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । स्वच्छ खानेपानी खान पाउने जनताहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै वडा अध्यक्ष चौलागाईले सबैको सामुहिक प्रयास र सहयोगबाट ६ नम्बर वडाका सबै स्थानमा खानेपानी पु¥याउन वडा समिति सदैव क्रियाशिल रहने बताए । 
नेपाल फिलोसेफिकल रिसर्च सेन्टर काठमाण्डौको आयोजना,हेटौडा खानेपानी व्यवस्थापन बोर्डको सहकार्य र हेटौडा उपमहानगरपालिका ६ नं. वडा समितिको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सेन्टरका डा. मायानाथ घिमिरेले सहिजकरण गरेका थिए ।
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुर्दशन ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष साधुराम चौलागाई, बोर्ड सदस्य कृष्ण धिताल,कर्मचारी माधव चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा टोल विकास संस्था, स्थानीय र संचारकर्मी गरी ३५ जनाको सहभागिता थियो ।

Rani2-1530358143.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार