२८ भदौ,हेटौडा । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को टोली बुधबार हेटौँडा आईपुगेको छ । चलचित्रको प्रवद्धनका लागि टोली हेटौँडा आईपुगेको हो ।
हेटौँडामा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता अजय मल्ल ठकुरीले चलचित्र प्रेम कथामा आधिरिक भएको बताए । चलचित्रको गितको छायांकन मकवानपुरको पर्यटकिय क्षेत्र चिल्लाङ् आसपासको क्षेत्रमा भएको जनाउँदै माया प्रेम कथा वस्तुलाई फरक किसिमले चलचित्रमा प्रस्तुत गरेको बताए । त्यसैगरी चलचित्रका अभिनेता पल शाहले यो आफ्नो तेस्रो चलचित्र रहेको बताउदै माया प्रेमको कथा वस्तुमा आधारीत भएको दर्शकलाई हलमा गएर चलचित्र हेर्न अनुरोध गरो । पत्रकार सम्मेलनमा बोल्दै नायीका आँचल शर्माले र चलचित्रले माया प्रेमलाई राम्रोसंग समेटेको बताईन । अर्की नव नायिका जैना कुवरले आफ्नो पहिलो फिल्म भएको बताउदै फिल्म राम्रो रहेको प्रतिक्रिया दिईन् । १ करोड २५ लाखको लागतमा निर्माण गरिएको फिल्म भदौ ३० गतेबाट नेपालभरीका १०० भन्दा बढी हलमा रिलिज हुने चलचित्रमा पल शाह , आँचल शर्मा, जैना कुवर लगायतका कलाकारको अभिनय रहेको छ भने फिल्म को निर्देशन नितिन चन्दले गरेका छन ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी लगायतले चलचित्रको कार्यक्रममा चलचित्र युनिटका साथै संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...