राजनीति

‘निर्वाचनसंगै लोकतन्त्र साकार हुनेछ’–कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

Ramchandra-Paudel-1512623102.jpg

२१ मंसिर, हेटौँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष देखिको नेपाली जनताको लोकतन्त्रलाई संस्थागत गर्ने चाहना पुरा गर्ने बताएका छन् ।

उनँले व्यास नगरपालिकाको सत्यवती माविको ख मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै निर्वाचनपछि मुलुक समृद्धि र अग्रगतिको बाटोमा जाने बताए । उनले स्थानीय निर्वाचन स्थानीय सरकारका लागि भएपनि यो निर्वाचनले लोकतन्त्र संस्थागत गर्ने र मुलुकलाई कुन बाटोमा लैजाने भन्ने चुनाव भएको स्पष्ट पारे ।

लोकतन्त्रका बिरुद्ध, हिंसाका विरुद्धमा नेपाली जनता नभएको उनको भनाई थियो । आम मतदाताले समाज, देश र समाज प्रतिको कर्तव्य पुरा गर्न आम नागरिकलाई उनले आह्वान समेत गरे ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार