Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

‘नो पार्किङ’ को विरोधमा राप्तिरोडका पसल बन्द

Rapti2-1533726738.jpg

२३ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा राप्तिरोडका व्यापारीले पसल बन्द गरेका छन् । उनीहरुले आफुहरुलाई मात्रै मारमा पर्ने गरी नो पार्किङ कायम गरेको भन्दै पसल बन्द गरेका हुन् । 
मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति जुटेको भनेपनि राप्तिरोडका व्यापारीले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले बजारका सबै क्षेत्रमा नो पार्किङ गर्नुपर्ने माग राखेका छन् । बजार क्षेत्रमा पर्ने मेनरोडमा पेटिमा पार्किङ गर्न दिईएको छ र स्कूलरोड र कान्तिराजपथमा सडकमै पार्किङ गर्न दिईएको छ । तर राप्तिरोडमा भने प्रहरी कार्यालय अघि मात्रै पार्किङ गर्न दिने भनेपछि व्यवसायीहरु आक्रोशित भएका हुन् । 
व्यवसायीहरुले राप्तिरोडबाहेक सबैतिर पार्किङ गर्न दिनु पूर्वाग्रही निर्णय भएको भन्दै विरोध गरेका छन् । राप्तिरोडमा मात्रै नो पार्किङ लागु हुँदा आफ्नो व्यापारमा असर गर्ने राप्तिरोडका व्यवसायीहरुको भनाई छ । ‘नो पार्किङ लागु गर्ने भए सबैतिर समान ढंगले हुनुपर्यो नभए सबैतिर पार्किङ गर्न पाउनु पर्छ ।’–राप्तिरोडका व्यवसायी पवन दुलालले भने । बुधबार राप्तिरोडको पसल बन्द गरेका राप्तिरोडका व्यवसायीले विहिबार बजार बन्द गर्ने चेतावनी दिएका छन् ।

Rapti1-1533726842.jpg
Rapti3-1533726842.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार