अर्थ

‘नो पार्किङ’ को विरोधमा राप्तिरोडका पसल बन्द

Rapti2-1533726738.jpg

२३ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा राप्तिरोडका व्यापारीले पसल बन्द गरेका छन् । उनीहरुले आफुहरुलाई मात्रै मारमा पर्ने गरी नो पार्किङ कायम गरेको भन्दै पसल बन्द गरेका हुन् । 
मकवानपुर उद्योग बाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र प्रहरीबीच भएको छलफलमा नो पार्किङबारे सहमति जुटेको भनेपनि राप्तिरोडका व्यापारीले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले बजारका सबै क्षेत्रमा नो पार्किङ गर्नुपर्ने माग राखेका छन् । बजार क्षेत्रमा पर्ने मेनरोडमा पेटिमा पार्किङ गर्न दिईएको छ र स्कूलरोड र कान्तिराजपथमा सडकमै पार्किङ गर्न दिईएको छ । तर राप्तिरोडमा भने प्रहरी कार्यालय अघि मात्रै पार्किङ गर्न दिने भनेपछि व्यवसायीहरु आक्रोशित भएका हुन् । 
व्यवसायीहरुले राप्तिरोडबाहेक सबैतिर पार्किङ गर्न दिनु पूर्वाग्रही निर्णय भएको भन्दै विरोध गरेका छन् । राप्तिरोडमा मात्रै नो पार्किङ लागु हुँदा आफ्नो व्यापारमा असर गर्ने राप्तिरोडका व्यवसायीहरुको भनाई छ । ‘नो पार्किङ लागु गर्ने भए सबैतिर समान ढंगले हुनुपर्यो नभए सबैतिर पार्किङ गर्न पाउनु पर्छ ।’–राप्तिरोडका व्यवसायी पवन दुलालले भने । बुधबार राप्तिरोडको पसल बन्द गरेका राप्तिरोडका व्यवसायीले विहिबार बजार बन्द गर्ने चेतावनी दिएका छन् ।

Rapti1-1533726842.jpg
Rapti3-1533726842.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार