Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

‘साहारा’ पड्किंदा आगलागी, प्रहरीसहित तीन घाइते

Aaglagi1-1479738017.jpg

६ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–१० स्थित एक होटलमा साहारा ग्याँस सिलिण्डर पड्कीएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ सिलिण्डर पड्कीर आगलागी हुँदा प्रहरीसहित तीन घाइते भएका हुन् । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी जवान कौशल यादव, होटल संचालक ललन शाहकी श्रीमति सुनिता देवी र छोरा रोहित घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भएको छ । ग्याँस सिलिण्डर पड्कीएर आगलागी भएपछि उद्धारका क्रममा प्रहरी जवान यादव घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाएका थिए । 
आगलागीबाट होटलको फ्रिज, डाईनिङ टेबल, प्लाष्टिक कुर्सी लगायतका सामग्री जलेर नष्ट भएको छ । घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । केही समय अघि नापि कार्यालयमा साहारा ग्याँस सिलिण्डर पड्कीएर भएको आगलागी बारे छानविन गर्न विभिन्न राजनैतिक दल र भातृ संगठनबाट माग भईरहेका बेला सोमबार पुनः साहाराकै ग्याँस सिलिण्डर पड्कीएपछि उपभोक्ता त्रसित बनेका छन् । साहारा ग्याँस उद्योगले भने यसबारेमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

तस्विर सुनिल गिरीको फेसबुक

Aaglagi2-1479738017.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार