Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

बागमती प्रदेश बजेटमा स्वास्थ्य, कृषि र पूर्वाधार विकास

Photo1-Arthik-Mantri-1623754932.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को बजेटले स्वास्थ्य, कृषि, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेट समाजवाद उन्मुख रहेको र यसले प्रदेश प्रादेशिक अर्थतन्त्रको उत्थान गर्ने जनाईएको छ । बजेटले कोभिड १९ महामारीको समयमा पनि प्रदेशिक अर्थतन्त्रलाई चलायमान गर्न नीजि क्षेत्रसंग समन्वय गरी काम गर्ने, स्वास्थ्य सेवाको मागलाई धान्न सक्ने गरी प्रदेश अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्था गर्ने औल्याएको छ । बजेटमा नीजि क्षेत्रलाई सहुलियत र पुर्नउत्थानको काम गर्ने, शिक्षा क्षेत्रमा लगानी बढाउने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री
Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम...

एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने
SEE-result-check-process-1627477693.png

१३ साउन,हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको...

बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

थप समाचार
received_4248489671868048-1622949503.gif