Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

गण्डकी प्रदेश बजेट (लाइभ)

IMG_20210615_164431-1623755839.jpg

१ असार,पोखरा।गण्डकी प्रदेश सरकारले आव २०७८र७९ को वार्षिक बजेट भाषण सुरु भएको छ । प्रदेशसभामा मूख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेलले बजेट भाषण गर्दैछन् । बजेटले आगामी आर्थिक बर्षमा के विषयमा प्राथमिकतामा राखेको छ । विकास बजेट कति छ, कोरोना संक्रमण जोखिम न्यूनिकरण र यसले पारेको विभिन्न प्रभावलाई कसरी न्यूनिकरण गर्छ बजेटले, यसको प्रत्यक्ष प्रसारण प्रष्टखबरबाट ।


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
बुधबार नेपालमा कोरोनाका ३८४० संक्रमित थपिए
540743a45528acd5262f37218-1627476233.jpg

१३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको...

कांग्रेस क्रियाशील विवाद टुंग्याउने जिम्मेवारी छानविन समितिलाई
congress-1-1-768x432-1627475684.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धि बाँकि विवाद टुंग्याउने जिम्मेवारी...

रानीको कारोवार ३८ लाख
Screenshot_20210728-16245-1627468826.jpg

१३ साउन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०७७।०७८ मा ३८...

मकवानपुरमा बुधबार २३३ को कोरोना जाँच,६७ मा पुष्टि
Corona-Graph-1-1-1627467115.jpg

१३ साउन हेटौंडा । मकवानपुरमा  बुधबार २३३ जनाको कोरोना जाँच हुदा ६७ जना व्यक्तीमा कोरोना पुष्टि भएको...

मकवानपुरमा आज कोरोना संक्रमित भन्दा निको हुने बढी
police-personnel-protecti-1627466874.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या भन्दा निको हुने बढी रहेका छन।आज ६७ नयाँ कोरोना...

मकवानपुरको बकैयामा फेला पर्यो मानव कंकाल
2021_2image_15_25_3404000-1627458705.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको...

मकवानपुरको बकैयामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना,चालकको मृत्यु
FB_IMG_1627453733715-1627457663.jpg

१३ साउन,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा...

मकवानपुरमा आज पनि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै
Text-Over-Photo1613397108-1627449230.jpg

१३ साउन, हेटौंडा । मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ । मकवानपुरको दशै स्थानी...

टोकियो ओलम्पिकः जापान १० स्वर्ण सहित पुनः शीर्ष स्थानमा
japan-1-1627446622.jpg

१३ साउन, हेटौंडा । जापानको राजधानि जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ’टोकियो ओलम्पिक’मा...

थप समाचार
received_4248489671868048-1622949503.gif