Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

रवि लामिछाने सहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी

Screenshot_20241018_17263-1733313650.jpg

१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत पर्साले उनी संगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईलगायत १४ जनालाई पक्राउ गर्न अनुमति दिएकाे हो। वीरगञ्ज महानगरपालिका–६ मा रहेकाे सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेकाे प्रकरणमा उनीसँगै १४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। सानो पाइलाकाे साढे ८ करोड रूपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा लगिएकाे देखिएकाे प्रहरीले जनाएकाे छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी हाल प्रहरी हिरासतमा छन्। चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविमाथि अहिले चितवनमा बयान भइरहेकाे छ। 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
तामाकोसीमा बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो
625159004_207789116971944-1770713928.jpg

२७ माघ,हेटौंडा । काठमाडौँबाट ओखलढुंगा जादै गरेको यात्रुवाहक बस रामेछाप स्थित तामाकोशी नदीमा खस्दा सात जनाको...

ताप्लेजुङमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1770686730.jpg

२७ माघ, हेटौंडा । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन...

सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद
siraha-karagar-1715299703-1770686260.jpg

२७ माघ, हेटौंडा । सिरहा कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले...

एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1770685465.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने...

कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय
cabinet-1-1024x500-1770639460.jpg

२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...

'गोरे'लाई थप दश वर्ष कैद सजाय थप गर्ने फैसला
gore-1770638847.jpg

२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजकमा गुरुङ नियुक्त
Tara-Man-Gurung-1024x624-1770601274.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...

इंग्ल्याण्डसँग नेपाल पराजित
20260209_071227-1770600471.jpg

२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
resham-1032024031549-1332-1770600069.jpg

२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  उनले दायर गरेको रिट...

थप समाचार