1000022635-1739259797.png
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सरस्वती पुजाले जीवन सदैव ऊर्जाशील बनाइराख्छ: राष्ट्रपति

president-Ram-chandra-pou-1738546853.jpg

२१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पुजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजिने जनाएका छन् । 
यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उनले उल्लेख गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ
Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी...

शुक्रबार मौसम सफा रहने
Mausam-Safa-1739495905.jpg

२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

मकवानपुरका सिडिओ चिलुवालको सरुवा
CDO_Tirtha_Raj_Chiluwal_e-1739457144.jpg

१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह
Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर
img-04-1739409803.jpg

१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739408719.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...

फागुन १ गते बागमती गाउँपालिकामा सार्वजनिक बिदा
Screenshot_20250212_19494-1739369248.jpg

३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...

हेटौंडामा चित्तल अटोसँग ठोक्किदा ५ जना घाइते
Screenshot_20240528_08091-1739350302.jpg

३० माघ, हेटौंडा। हेटौंडा ९ मा चित्तल अटोसँग ठोक्किदा अटोमा सवार ५ जना घाइते भएका छन्।  बुधबार बिहान  हेटौंडा...

जुम्ला केन्द्रविन्दु बनाएर गयो भूकम्प
202412213285236-1739349651.jpg

३० माघ, खलङ्गा। जुम्ला केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बुधबार बिहान  ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा...

थप समाचार