१५ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ।प्रहरीले हेटौँडा उपमहानगरपालिका भित्रको छुट्टा छुट्टै दुई स्थानबाट ४ जनालाई लागु औषध सहित पक्राउ गरेको हो।
प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजराको कमाण्डमा खटि गएको गस्ती टोलिले बसपार्क क्षेत्रमा शंकास्पद अवस्थामा हिंडिरहेका हेटौँडा ११ बस्ने बर्ष २२ को अनुप कप्रौलालाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रोभेट ३७० ट्याबलेट फेला परेको ओसार पसारमा संलग्न हेटौँडा ११ बस्ने वर्ष २० को राज श्रेष्ठलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय पदमपोखरीबाट प्रहरी नायव निरीक्षक मधुसुदन बिष्टको कमाण्डमा खटिगएको गस्ती टोलिले
हेटौँडा १३ गुम्बा चोक स्थितमा शंकास्पद रुपमा बसेका २ जना हेटौँडा १२ पदमपोखरी बस्ने २२ बर्षीय राजेन्द्र थिङ र सोही ठाँउ बस्ने २६ बर्षीय बिष्णु नगरकोटी लाई चेक जाँच गर्दा निजहरुको साथबाट लागू औषध फेनारगन ४८ एम्पुल,नुफिन ४७ एम्पुल,डाईजोपाम ४७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ४जनामाथी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...





-1788140988.jpg)











