Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

बीपी राजमार्गमा राति सडक बन्द

bp-bato-1-768x374-1732152002.jpg

फाइल तस्विर

६ मंसिर, हेटौंडा । बीपी राजमार्गमा राति सडक बन्द हुने भएको छ । राजमार्गमा बेलुकी नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने जनाएको हो ।
धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ ।
कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय...

सुनको मूल्य स्थिर
Gold-1742195327.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा...

अछाममा चट्याङ लागेर २ युवती घाइते, ५ बाख्रा मरे
Screenshot_20240412_11240-1742193755.jpg

४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्।  आइतबार साँझ...

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ घाइते
IMG-20250317-WA0000-1742182700.jpg

४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा  चार जना घाइते भएका छन्...

प्रचण्डको फोटोमा आगो लगाउने बम रिहा भए
FB_IMG_1742138748896_edit-1742139172.jpg

३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा...

हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

थप समाचार