Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विकास

चित्लाङ र मातातीर्थ सडकखण्ड संचालनमा आयो

Screenshot_20240101_05393-1737470136.jpg

File photo

८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय राजधानी काठमाडौं जोड्ने दुईवटा सडकखण्ड संचालनमा ल्याइएको छ। 
मर्मत सम्भारका लागि  काठमाडौंको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक खण्ड संचालनमा ल्याइएको हो। दुवै सडकखण्ड मंगलबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चित्लाङ सडकखण्ड पौष ७ गते र मातातीर्थ सडकखण्ड पौष २२ गतेबाट सवारी संचालनमा रोक लगाइएको  थियो । मकवानपुरबाट काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एकतर्फी सडक सञ्चालनमा रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
चुनावमा भ्रम फैलाउने होइन, काम गर्ने मत दिऔँ -मुख्यमन्त्री बाँनिया

२ मंसिर,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले चुनावमा भ्रम फैलाउनेलाई भन्दा काम गर्ने...

मनहरीमा एक पुरुष मृत भेटिए
IMG_0682-1763454921.png

२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।  मंगलबार बिहान मनवानपुरको...

सुनको मूल्य घट्यो
Gold-1763448055.jpg

२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो ।  मंगलबार छापावाल...

एनपीएलमा आज दुई खेल हुँदै
Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन...

दुर्गा प्रसाईं पक्राउ
durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1763430648.jpg

२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...

नेपाल ट्रष्टका तत्कालीन सचिव कार्की पक्राउ
fhjggh-1763344994.jpg

१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
congress-1763344606.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...

थप समाचार