Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

धुलिखेल-खावा सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

PL-Dhulikhel-Kavre-DSC_10-1725503537.jpg

२० भदौ, काठमाडौं । काभ्रेको धुलिखेल-खावा सडकखण्डमा मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।
निर्माण व्यवसायीको लापर्वाहीका कारण बर्षाको समयमा सडक जीर्ण भएर काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ।
निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
४० थान गोलीसहित दुई जना पक्राउ
aalu_goli750-1725708601.jpg

२२ भदौ, हेटौंडा । कञ्चनपुरमा ४० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अल्मोडाका ४७ वर्षीय...

गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने
Screenshot_20240907_14230-1725698293.jpg

२२ भदौ, हेटौंडा । गण्डकी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने भएको छ । बैठक भदौ २६ गते दिउँसो २ बजे बस्ने भएको हो...

बकैया - ६ जुनाइ स्थित बकैया खोलाले मान्छे बगायो
Screenshot_20240528_08091-1725678964.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ। शुक्रबार साँझ बकैया ६...

हेटौंडा १७ मा मोटरसाइकल दुर्घटना, छतिवनका दुईजना घाइते
images-1725678039.jpg

२२ भदौ, हेटौँडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायतचोकमा मोटरसाइकल दुर्घटना हुँदा बकैया ४ छतिवनका दुई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1725670056.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र...

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै
nwagi_parba_1794345286-1725669794.jpg

२२ भदौ, हेटौंडा । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने...

अछाममा भरुवा बन्दुक र गोली सहित २जना पक्राउ
Screenshot_20240906_19534-1725631923.jpg

२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको  भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको...

नेतृत्व, नियत र हाम्रो नियती
Screenshot_20240906_19155-1725629485.jpg

►बिनोद चन्द्र कोइराला २१ भदौ,हेटौँडा । “एउटा कुशल शासकलाइ देशको भबिश्यको चिन्ता हुन्छ भने एउटा कुटिल...

थानाभर्याङमा म्याजिकको ठक्करबाट हेटौंडा ११ का श्रीरामको मृत्यु
105389346-1725627238.jpg

२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा...

थप समाचार