Email :- prastakhabar@gmail.com

भ्रमित-नब-1710831337.gif
900-x-100-1713872611.gif
25-Mahina-Dhukka-1080-660-1712914973.jpg
Adv-Ghatna-Darta-Htd2-1707111328.jpg

समाज

Screenshot_20240426_15142-1714123790.jpg

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चार जना नेपाली छन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अमुल विभूति,...

कक्षा १२ को परीक्षा आजदेखि शुरु

Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ ।...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

खेलकुद

DC-GT-2-1714006031.jpg

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको जित निकालेको हो ।  टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको...

अर्थ

FB_IMG_1714057431058-1714057524.jpg

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगको अनुगमन गर्न समिति गठन गरिएको...

अन्तराष्ट्रिय

Capture-1711165273.JPG

रुसमा हतियारधारीको आक्रमणबाट ६० जनाको मृत्यु

१० चैत, हेटौंडा । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सय जनाभन्दा घाइते भएका छन् ।  समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमला भनेको छ ।...