Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्राधिकरणमा ज्यालादारी कर्मचारीको आन्दोलन शुरु

20161018_112709-1476778330.jpg

२ कार्तिक, हेटौँडा । नेपाल विद्युत प्राधिकरणमा कार्यरत नारायणी अञ्चलका दैनिक ज्यालादारी कर्मचारीहरुले मंगलबारदेखि आन्दोलन थालेका छन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी केन्द्रिय संघर्ष समितिको आव्हानमा उनीहरुले मंगलबारदेखि चरणबद्ध आन्दोलन थालेका हुन् ।  उनीहरुले मंगलबार आफनो माग सम्बोधनका लागि प्राधिकरण...

न्यौपानेद्वारा कविता वाचन

FB_IMG_1476715422912-1476716167.jpg

१ कार्तिक हेटौँडा । सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने अाफ्नो कविता वाचन गरेकी छिन् । लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले सोमबार सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा भएको ‘हामी कवि र कविता’ कार्यक्रममा आफ्ना कविता वाचन...

किर्ते काण्डका सबै धरौटीमा रिहा

१ कार्तिक, हेटौंडा । किर्ते कागजातमा सरूवा काण्डका सबै अारोपित सोमबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले उनीहरूलाई धरौटी तारेखमा रिहा गरेको हो । न्यायाधीश कृष्णराम कोईरालाको ईजलासले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तत्कालीन शाखा अधिकृत बासुदेव गजुरेल, अनमी मन्दिरा श्रेष्ठ, अहेव दिनेशप्रसाद साह, हेल्थ...

महिला जागृति पुनः सक्रिय

भीमसेन पौडेल चौघडा, १ असोज । विविध कारणले निष्कृय भएको हेटौँडा–६ चुच्चेखोलास्थित महिला जागृति सेवा समूह अव फेरी सक्रिय हुने भएको छ । महिलाहरुको हकहित र अधिकारको बारेमा जानकारी गराई महिलाहरुलाई सक्रिय बनाउने उद्देश्यका साथ स्थापना भएको यो समूह सहयोगी हातहरुका कारण पुनः सक्रिय हुने भएको हो । विगत तीन बर्षदेखि आर्थिक अभावका कारण साधारण...

'हामी कवि र कवितामा' न्यौपाने

Anita-1476627780.jpg

३० असोज, हेटौँडा । सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने प्रस्तुत हुँदै छिन् । लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले सोमबार  कार्तिक १ गते सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हुने ‘हामी कवि र कविता’ कार्यक्रममा आफ्ना कविता वाचन...

जनसम्पर्क समिति जापानको चियापान

Japan-1476608747.jpg

३० असोज, हेटौँडा । नेपाली जनसम्पर्क समिति जापानले चियापान र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका सभापती डिपी कडेलको अध्यक्षता, युवा नेता देबराज चालीसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष तथा आधिकारीक ट्रेड युनीयनका...

एक सातादेखि युवक सम्पर्कविहिन

Purna-1476607779.jpg

३० असोज, हेटौँडा । पूर्वी मकवानपुरको छतिवनका एक युवक एकसातादेखि गाउँबाट सम्पर्कविहिन भएका छन् । छतिवन–८ राजदमारका २५ बर्षिय पूर्णसिंह मोक्तान असोज २४ गते रातिदेखि सम्पर्कविहिन भएका हुन् ।  मन्थली स्थायी ठेगाना भएका उनी दाजु बीरबलकाजी मोक्तानसँग बस्दै आएका थिए । शारिरिक अपांगता समेत रहेका पूर्णको असोज २४ गते विहान घरमा सामान्य झगडा...

देउवाले ओलीलाई भने–‘निर्वाचन हुन्छ हुन्छ हुन्छ’

Oli-Deuba-1476536974.jpg

२९ असोज, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख भए अनुसार निर्वाचन हुने बताएका छन् । नेकपा एमालेले शनिबार काठमाण्डौंमा गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा एमाले अध्यक्ष केपि शर्मा ओलीको प्रश्नको जवाफ दिंदै सभापति देउवाले निर्वाचन गरि छाड्ने दावि गरेका हुन् । दुई नेतालाई पत्रकारले...

नेपालीमा मोदीको ट्वीट-'प्रचण्डको भ्रमणले सम्बन्ध मजबुत बनाउँछ'

Modi-1476535157.jpg

२९ असोज, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले सम्बन्ध मजबुत हुने बताएका छन् ।  भारतको गोवामा हुने ‘ब्रिक्स–विम्स्टेक आउटरिच सम्मेलन’मा भाग लिन शनिबार भारत पुगेका प्रचण्डलाई ट्वीटरमार्फत स्वागत गर्दै उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार