Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

अस्पतालमा ३० बालबालिकाको मृत्यु

Bharat-1502501108.jpg

२८ साउन, हेटौँडा । भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३० बालकालिकाको ज्यान गएको बनाइएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको बीबीसी हिंदि सेवाले उल्लेख गरेको छ  । गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८...

भुकम्पबाट १९ को मृत्यु

china2-1502340343.jpg

२६ साउन, हेटौँडा । पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ ।  भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । मंगलबाररातिदेखि २४ घन्टा बीचमा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ । भूकम्पमा परी कयौं विदेशीसहित २४७ व्यक्ति घाइते...

४ बर्षे बालकको पत्रले नासा चकित (पत्रसहित)

1-Nasa-logo-1502015173.png

२२ साउन, हेटौँडा । एक चार बर्षे बालकको पत्रले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) चकित परेको छ । नासाले गत साता आवेदन माग गरेको ग्रह संरक्षण अधिकृत पदका लागि अमेरिकामा कक्षा ४ मा अध्ययनरत एक बालकले पत्र लेखेपछि नासा चकित परेको हो । न्युजर्सीको विद्यालयमा अध्ययनरत ९ वर्षीय ज्याक डेभिसले आफु आवेदन मागेको पदका लागि योग्य उम्मेदवार...

व्रा फ्याँकेर आन्दोलन 

bra-julus-1-02082017011-1501693229.jpg

१८ साउन ,सिलिगुडी (भारत) । गोर्खाल्यान्डको माग गर्दै केही दिनअघि मिरिकमा नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारको विरोध जनाएको आन्दोलनकारीले र्र्र्र्र्र्दािर्र्ज्लिङलगायतका सिलिगुडी ,मिरिक , कालिम्पोङ र डुवर्स क्षेत्रमा  आन्दोलनको अनौठा सवरुप अपनाउन थालेका छन ।   अनिश्चितकालीन बन्दको ५० दिन बित्दा विरोधका कार्यक्रमहरु पनि...

अमेरिकालाई चुनौति दिंदै उत्तर कोरिया

Kim-1501333493.jpg

१४ साउन, हेटौँडा । उत्तर कोरियाले आफ्नो नयाँ बेलास्टिक मिसाइलको सफल परीक्षमा खुसी व्यक्त गर्दै यसले अमेरिकालाई ठूलो चुनौती दिने बताएको छ ।  उत्तर कोरियाको सरकारी सञ्चार रिपोर्टहरुका अनुसार शीर्ष नेता किम जोन उनले परीक्षण सफल भएको भन्दै अब पूरै अमेरिकामाथि धावा बोल्न सकिने बताएका बीबीसीले जनाको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले...

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ दोषी ठहर

united-nations-refuge_kum-1501234683.jpg

१३ साउन, इस्लामाबाद । पाकिस्तानको सर्वाेच्च अदालतले शुक्रबार पानामा पेपर लिक्स मामलामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफदाई दोषी ठहर रहेको फैसला सुनाएको छ  ।  सर्वोच्च अदालतका न्यायाधीस एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको पाँच सदस्यीय बेन्चले नवाजलाई कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरेको हो । यो...

राजीनामा दिएको भोलीपल्टै मूख्यमन्त्री !

Nitis-Kumar-1501150463.jpg

१२ साउन, हेटौँडा । मूख्यमन्त्री पदबाट राजीनामा दिएको भोलीपल्टै नितिशकुमार भारत विहारको मूख्य मन्त्री बनेका छन् । जनता दल युनाईटेडका नेता नितिश कुमार विहिबार बिहारको मुख्यमन्त्री बनेका छन् । उनी यसअघि पाँच पटक मूख्यमन्त्री भईसकेका छन् । उनीसँगै भारतिय जनता पार्टीका नेता सुशील कुमार मोदीले उपमुख्य मन्त्रीको शपथ लिएका छन् । विहिबार...

भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

Ram-nath-Kpvind-1500557108.jpg

५साउन ,हेटौडा । भारतको चौधौं राष्ट्रपतिमा नेसनल डेमोक्याटिक एलाईन्सका तर्फबाट  राष्ट्रपतिका उम्मेदवार रामनाथ कोविन्द निर्वाचित  भएका छन् । कोविन्दले बिहीबार अपराह्न सम्पन्न मतगणनामा विपक्षी मीरा कुमारलाई भारी मतले पराजीत गर्दै राष्ट्रपतिमा विजयी भएका हुन् । विहारका पूर्व गभर्नर समेत रहेका ७१ वर्षीया कोविन्द भारतको दोस्रो दलित...

साउदीमा १० भारतीयसहित ११ को मृत्यु

Bharatiyaharuko-mrityu-1499909826.jpg

२९ असार, हेटौँडा । साउदी अरबको नाजरान सहरस्थित एक घरमा आगलागी हुँदा १० जना भारतीयसहित ११ जनाको  मत्यु भएको छ । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि अधिकांस भारतीय रहेको बीबीसी हिन्दी सेवाले जनाएको छ । कामदार बस्दै आएको घरमा आगलागी भएको र घरमा झयालहरु...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

थप समाचार