२२मंसिर,एजेन्सी । भारतीय सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत सवार सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा सुरक्षा प्रमुख रावत भने सुरक्षित रहेको र गम्भीर अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन।उनलाई अस्पताल भर्ना गरिएको छ। रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१...
१२ मंसिर,एजेन्सी। दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि फेला परेको छ । केही नमुना परीक्षण गर्दा उक्त प्रजातिको भाइरसको भेरिएन्ट फेला परेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन । ओमिक्रोन फेला परेपछि युरोप र अमेरिकाका विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकेका छन । भारतले...
९ मंसिर, हेटौंडा । विश्व स्वास्थ्य संगठनले आउँदो मार्च महिनासम्ममा कोरोनाका कारण युरोपमा हुने मृत्युदर बढ्ने चेतावनी दिएको छ । संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्ला दिनहरूमा तीव्र सङ्क्रमण सामना गरिरहेका युरोपेली देशहरू र युरोपसँग जोडिएका एशियाली देशहरूमा...
२७ कार्तिक, हेटौंडा । भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले कोरोनाविरुद्ध भारतमा निर्मित कोभ्याक्सिन खोप सबैभन्दा बढी प्रभावकारी भएको देखाएको हो । फाइजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन, सिनोफाम लगायत अन्य खोपको तुलनामा कोभ्याक्स एक...
२३ कार्तिक, हेटौंडा । दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ । मराडी सहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीमा परेर मृत्यु हुने ५ र ६ वर्ष उमेर समूहका बालबालिका रहेका छन् । घटनाप्रति दुख...
१८ कार्तिक, हेटौंडा । अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् । अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह...
९ कार्तिक, काठमाडौं । सुडानमा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ । सैनिक कु को विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । सोमबार सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गर्दै सत्ता हातमा लिएपछि राजधानी खार्तुमलगायतका शहरमा प्रदर्शन भईरहेको छ । जनरल...
८ कार्तिक, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ६४१ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, १८ हजार ६९९ जना संक्रमणमुत्त भएका छन् भने ४४२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४१ लाख ८९ हजार ४८४ पुगेको छ । ३ करोड ३५ लाख ५९...
२९ असोज, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको हो । ७५ वर्षीय क्लिन्टनलाई आईसीयूमा राखेर उपचार गरिएको सीएनएनले जनाएको छ । उनलाई ब्रिदिङ मेसिनमा नराखिएको र स्वास्थ्य...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...
२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...
२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...
२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...
२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...
२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...
२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...