Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

स्वीडेनका प्रधानमन्त्रीले दिए राजीनामा

Sweden-PM1-1624934628.jpg

१५ असार, काठमाडौं । स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले राजीनामा दिएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आएका उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्...

डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फैलियो, सावधान रहन आग्रह

image-1624769255.jpg

१३ असार, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ ।  संगठनलडेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ ।  संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले...

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

Ivan-1624674068.jpg

१२ असार, हेटौंडा । कोलम्बियाका राष्ट्रपति इभान दुके सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । गोली लागेर हेलिकप्टरमा प्वाल परेको छ भने दुके सुरक्षित छन् ।  भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको त्यहाँको संचारमाध्यमले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका...

चीनको स्कूलमा आगलागी हुँदा १८ जनाको मृत्यु

20200921_162111-1624606522.jpg

११ असार, हेटौंडा । चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा १६ जना घाइते भएका छन् । चीनको हेनान प्रान्तस्थित झेचेङ शहरमा शुक्रबार बिहान भएको आगलागीको कारण अहिलेसम्म स्पष्ट भैसकेको छैन। बारूण यन्त्रले आगलागी नियन्त्रणमा लिइसकेको जनाइएको छ ।...

डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएको भन्दै डब्लूएचओ चिन्तित

file-20210607-19-6cv39v-1624594391.jpg

११ असार, हेटौंडा । कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको जनाएको छ ।  पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा...

भारतमा ५४ हजार नयाँ कोरोना संक्रमित र ९७८ को मृत्यु

Coronaa-1624500493.jpg

१० असार, काठमाडौं । भारतमा ५४ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ३१९ जनामा संक्रमण भएको हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ८२ हजार १६९ पुगेको छ । भारतमा ६ लाख ३३ हजार ५४६ जना संक्रिय संक्रमित छन् । यस्तै...

खोप खरीद गर्दा बढी मूल्य नतिर्न डब्ल्यूएचओको आग्रह

thumbs_b_c_dc854d14bab50e-1623201951.jpg

२६ जेठ, हेटौंडा । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे चेतावनी दिँदै डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो । संगठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरू सर्वाजनिक...

दुईवटा रेल ठोक्किदा पाकिस्तानमा ३० जनाको मृत्यु

Pakistan_train_accident-1623044210.jpg

२४ जेठ, हेटौंडा । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना...

भारतमा थप १ लाख १४ हजारमा संक्रमण

Screenshot_20210606-10073-1622953223.jpg

२३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार