Email :- prastakhabar@gmail.com

खेलकुद

सेनेगलले ब्राजिललाई हरायो

IMG_1121-1687318071.png

६ असार, एजेन्सी। पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिललाई सेनेगलले हराएको छ । नेपाली समय अनुसार बुधवार बिहान सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सेनेगलले उत्कृष्ट जित निकाल्दै ब्राजिललाई हराएको हो । गएराति पोर्चुगलको लिस्वनमा सम्पन्न खेलमा ब्राजिलविरुद्ध सेनेगलले ४–२ को जित निकालेको हो । सेनेगलको जितमा साडियो...

विजय यूथ गोल्डकपः आयोजकको विजयी सुरुवात

fd-1687309189.jpg

६ असार, हेटौंडा । हेटौंडामा सुरु भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक एफसी विजय यूथले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा अग्रसर यूथ क्लवलाई ३–२ गोल अन्तरले हराउँदै विजय यूथले विजयी यात्रा सुरु गरेको हो ।  विजय यूथका लागि विदेशी खेलाडी ग्लोरीले दुई तथा शान्ता गुरुङले एक गोल गरे । यस्तै अग्रसरको लागी अजय...

विश्व कप छनोटमा नेपालले अमेरिकालाई हरायो

cc-1687308801.JPG

६ असार, हेटौंडा । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकाबिरुद्ध जित निकालेको छ । मंगलबार जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो ।  अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागी भीम सार्की र दिपेन्द्रसिंह ऐरीले नटआउट क्रमशः ७७ र...

क्रिकेट: नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने

Screenshot_20230620_08055-1687227720.jpg

५ असार, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तरगत नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्ने भएको छ ।   दोस्रो खेलमा खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा शुरु हुनेछ ।  प्रतियोगिताको पहिलो खेलमा नेपाल जिक्बावेसँग पराजित भएको थियो भने अमेरिका...

काभा पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित

volley-1687089358.JPG

३ असार, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मङ्गोलियाले ३–१ को सेटमा हराएको हो ।  मङ्गोलियाले पहिलो र दोस्रो सेट २५–१९ र २५–२० ले जितेको थियो । तेस्रो सेट नेपालले...

जिम्बावेलाई नेपालद्वारा जितका लागि २ सय ९१ रनको लक्ष्य 

dfa-1687089136.JPG

३ असार, हेटौंडा । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका जिम्बावे सामु दुई सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ९० रन बनायो ।  नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ९९ रन बनाउनुभयो । शतक बनाउनबाट एक रनले चक्नु भएका भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका र दुई...

क्रिकेट: नेपालले जिम्बावेको सामना गर्दै

desaibday_b_19-1687051053.jpg

३ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका अन्तरगत नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।  आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आज दिउँसो १२ः ४५ बजेबाट हुँदैछ ।  नेपालले घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने...

असार ५ बाट हेटौंडामा विजय यूथ गोल्डकप हुने

ddaf-1687049426.jpg

३ असार, हेटौंडा । यही असार ५ गतेबाट हेटौंडामा विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको विजय यूथ क्लवको आयोजनामा हुन लागेको दोस्रो संस्करणको गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।  मकवानपुरमा क्रियाशिल क्लवले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित...

असार ३० गते हेटौंडामा कोरा साइकलयात्रा हुने

cycle-1686702672.jpg

३१ जेठ, हेटौंडा । ‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् ।  कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडा क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सोमबार डोजर चल्ने
FB_IMG_1715528824954-1715529003.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...

मधेस सरकारबाट बाहिरियो एमाले र माओवादी (केन्द्र)
Screenshot_20240512_20175-1715524551.jpg

३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

थप समाचार