Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु

Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६ प्रतापपुरका ५५बर्षीय कालेबहादुर राई रहेका छन् । जंगलमा भैंसी चराउन गएको अवस्थामा हात्तिको आक्रमणबाट उनको मृत्यु भएको जनाईएको छ । काले बहादुरसहित ३ जना निकुञ्जमा भैसी चराउन गएको र हात्तिले आक्रमण...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं वागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिबार शिलान्यास गरेका हुन् । मनहरी...

मनहरीको आँखा शिविरमा ४ सय ६४ जनाको निशुल्क आँखा जाच

Screenshot_20240317_21324-1710690491.jpg

४ चैत, हेटौंडा। मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा शनिबार र आइतबार आयोजना गरिएको आँखा शिविरमा ४ सय ६४  जनाको निशुल्क आँखा जाच गरिएको छ ।शनिबार मनहरी वडा नम्बर २  शिविर  र आइतबार वडा नम्बर ८ मा  आँखा शिविर सञ्चालन गरिएको हो।  शनिबार वडा नम्बर २ मा आयोजीत शिविरमा २ सय ३३ जनाको सेवा लिएको जसमा २४ जनामा मोतिविन्दु देखा परेको ...

मकवानपुरको मनहरीमा पिकअपको ठक्करबाट अधिकारीको मृत्यु

images-1709352902.jpg

१९ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा पिकअप भ्यानको ठक्करबाट पैदैल यात्रीको ज्यान गएको छ।शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरेमा हेटौँडातर्फबाट चितवन जाँदै गरेको  लु २ च ७३२७ नम्बरको पिकअप भ्यानले स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको...

हाँडीखोलामा कोल्ड स्टोर बन्ने, गाउँपालिका अध्यक्षले गरे शिलान्यास

zzz-1708994761.jpg

१५ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले हाँडीखोलामा कोल्ड स्टोर निर्माण सुरु गरेको छ । उत्पादित तरकारी भण्डारण गरी उचित समयमा बिक्री गर्न सकिने गरि मनहरी गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी लगानीमा ३ नम्बर वडामा निर्माण हुन लागेको कोल्ड स्टोरको सोमबार शिलान्यास गरिएको छ ।  कोल्ड स्टोरको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती,...

मनहरीमा विरोधसभाः २४ घण्टाभित्र माफी माग्न तरुण दलको चेतावनी

Screenshot_20240225_13464-1708848690.jpg

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दल मनहरी गाउँपालिकाले विरोध सभा गरेको छ ।  तरुण दल मनहरी गाउँपालिकाले आइतबार गाउँपालिका अगाडि विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी...

बालविवाह रोक्न मनहरीका अध्यक्ष कालाखेति आफैं एक्सनमा

Screenshot_20230721_19215-1706882234.jpg

१९ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको छ । मनहरी-५ की १६ बर्षीया बालिकासंग उदयपुरको त्रियुगा नगरपालिका-८ का २१ बर्षीय युवकसंग विवाह हुन लागेको जानकारी पछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा विवाह रोकिएको हो । माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन...

मकवानपुरको मनहरीमा जंगली हात्तीले २ घर भत्कायो

Screenshot_20231230_08572-1704597985.jpg

२२ पुस, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका –७ स्थित पेन्चेमा जङ्गली हात्तीले आक्रमण गर्दा २ घरमा क्षति पुगेको छ ।  स्थानीय भरतराज पाठकको पक्कि   टिनले छाएको एक तले घरमा र जुना रुम्वाको एक कोठे जस्ताले छाएको कच्चि घरमा जङ्गली हात्तीले क्षति गरेको मकवानपुर प्रहरीले जनाएको छ । जङ्गली हात्तीलाई पर्सा राष्ट्रिय निकुञ्जबाट आएको...

मनहरीमा मंगलवार जंगली हात्तीले ४ घर भत्कायो

IMG-20240102-WA0002-1704189882.jpg

१७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा  जंगली हात्तीले पुनः आतंक मच्चाएको छ ।मंगलवार बिहान मनहरी ७  रमौलीमा पर्सा राष्ट्रिय निकुन्जबाट आएको जंगली हात्तीले चार वटा घरमा आक्रमण गर्दा क्षती पुगेको हो।  जंगली हात्तीले रमौलीका खड्ग बहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा भत्काई नष्ट गरेको छ भने भगवती सुवेदीको घरको अगाडिको काठको पाली...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार