Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

कोमल वली प्रदेशसभा उम्मेदवार

Komal-Oli-1507194850.jpg

File Photo

१९ असोज, हेटौँडा । गायिका कोमल वली प्रदेशसभा उम्मेदवार सिफारिसमा परेकी छिन् । राप्रपाबाट राजनीति शुरु गरेको छोटो समयमै एमाले प्रवेश गरेकी वली एमालेबाट आगामी प्रदेश सभा निर्वाचनमा उम्मेदवारमा सिफारिस भएकी हुन् ।
केही दिन अघि दाङमा भएको कार्यक्रममा एमाले प्रवेश गरेकी उनलाई एमालेले दाङ क्षेत्र नम्बर ३ को ‘क’ बाट उम्मेदवारको रुपमा सिफारिस गरेको एमालेले दाङ गरेको छ । 
क्षेत्रीय कमिटिले वलीलाई ३ क मा प्रदेशतर्फको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ । उनीसंगै रेखा शर्मा, मंगल चौधरी, प्रेमवक्स मिया, कृष्णगोपाल गुप्तालाई पनि सिफारिस गरेको क्षेत्र नम्बर ३ का संयोजक उत्तरकुमार वलीले जानकारी दिए ।
वली राप्रपा र राप्रपा नेपाल एकिकरण पछि भएको अधिवेशनबाट राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन् । पार्टी विभाजनपछि हेटौँडामा भएको कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा उनले थापाको प्रशंसा गर्दै राप्रपा बलियो बनाउन के गर्न सकिन्छ भन्ने लामो अवधारणा प्रस्तुत गरेकी थिईन् । 
वली केन्द्रीय समिति बैठक पछि एकाएक एमालेमा प्रवेश गरेकी थिईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

थप समाचार