महत्वपूर्ण जानकारी

राशीफल १ असार २०७४

Aaja-ko-Rasifal-1497457385.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ । सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  स्वास्थ्यमा केही समस्या आउने योग छ । कामको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा फाइदा छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) फलामको कामबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । खेतिबारीबाट लाभ कम हुने देखिन्छ । 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला । खानपानमा ध्यान दिनु जरुरी छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  धन लाभको योग छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । आम्दानीको अवसरको सम्भावना छ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) डुबेको धन फिर्ता हुने सम्भवना छ । कलहमा फस्ने सम्भवना रहेकाले सचेत रहनु जरुरी छ । उद्योग र व्यापारमा फाइदा छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ ।


Tech1-1498491689.jpg
बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय
combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु
khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय
dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला
combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा
kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला
Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा
kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने
23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा
Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक...

थप समाचार