Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

रियो ओलम्पिकमा अमेरिका पहिलो

Rio-Olympic-1471846771.jpg

६ भदौ । ब्राजिलमा भएको रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो भएको छ । सोमबार सकिएको ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित १ सय २१ पदक आप्mनो पोल्टामा पार्दै अमेरिका पहिलो भएको हो । 

२७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थान र चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रहेको छ । रसिया १९ स्वर्ण १८ रजत र १९ कास्य सहित चौथो स्थानमा पुग्दा १७ स्वर्ण १० रजत र १५ कास्य सहित जर्मनी पाचौ स्थानमा रह्यो ।  रियो ओलम्पिकमा पदक तालिकामा नाम लेखाएका ८६ राष्ट्र र एक आप्रबासी टोली मध्ये ५९ राष्ट्रको नाममा स्वर्ण पदक रह्यो ।

रियो ओलम्पिकमा भारतले १ रजत र १ कास्य बाहेक दक्षिण एसियाली देशले कुनै पनि पदक हात पार्न सकेनन् । अमेरिकाले स्विमीङमा मात्र १६ र एथलेटिक्समा १३ स्वर्ण हात पार्यो । पुरुष फुटबलको उपाधि  आयोजक ब्राजिलले कव्जा गर्यो भने महिला फुटबलको स्वर्ण भने जर्मनीले हात पार्यो ।

नेपाल उपस्थित मात्रै

रियो ओलम्पिकमा नेपालले आफ्नो उपस्थिति मात्रै देखायो ।  ७ स्पर्धामा सहभागीता जनाए पनि उपाधी नेपालका लागि टाढाको विषय बन्यो । पौडिबाज शिरिष गुरुङले राष्ट्रिय किर्तिमान बनाए । सोमबार सकिएको ३१ औ संस्करणमा २ सय ७ राष्ट्र र एक आप्रबासी टोलीका ११ हजार ५ सय ४४ खेलाडीले २८ खेलका ३ सय ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार