Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विवेकशिलको अन्तरक्रियामा दर्शना

Darsanaa-Hetauda-1510744102.jpg

२९ कार्तिक, हेटौँडा । विवेकशिल साझा पार्टी मकवानपुरले आप्mनो चुनावी अभियानका क्रममा बुधबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा विवेकशिलकी केन्द्रीय सदस्य एवं काठमाण्डौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शना प्रमुख बक्ताको रुपमा रहेकी थिईन् ।

कार्यक्रममा बोल्दै दर्शनाले देशको आर्थिक विकास र राजनीतिक सुशासनका लागि युवाहरुको राजनीतिमा सहभागिता आवश्यक रहेको बताईन् । उनले आफ्नो पार्टीले राजनीतिक रुपमा सुसंस्कृति र सदाचारमा प्रतिवद्ध उम्मेदवार मैदानमा उतारेको दावि गर्दै मत पाउनेका विश्वास व्यक्त गरिन् । कार्यक्रममा साझा पार्टिका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार सिंहबहादुर मोक्तान, प्रदेश सभा १ प्र्रदेश ख की उम्मेदवार प्रतिभा डङ्गोल र ख का मुकेश प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विवेकशिल साझा पर्टि मकवानपुरका सभापति महेश पाठकको अध्यक्षता रहेको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार