Email :- prastakhabar@gmail.com

वातावरण

न्यूरेनी चिसापानी वनलाई राष्ट्रिय पुरस्कार

Neureni-Ban-1500045115.jpg

३० असार, हेटौँडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह शुक्रबार राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । समूह वन मन्त्रालयले दिने सर्वमान्य गणेशमानसिंह वन संरक्षण (तेस्रो) पुरस्कारबाट सम्मानित भएको हो । वन संरक्षणमा उत्कृष्ट भुमिका खेलेबापत वन विभागमा आयोजित कार्यक्रममा समूहलाई पुरस्कार प्रदान गरेको...

२० हजार अम्रिसो रोपियो

Bio-Engineering-1499941008.jpg

२९ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रभित्र २० हजार अम्रिसोको विरुवा रोपेको छ । समूहले आफ्ना पूर्व अध्यक्ष यमलाल तिमल्सिनाको तेह्रो पुण्य तिथि पारेर आफ्नो क्षेत्रमा बायोइन्जिनियरिङ ढंगले बृक्षारोपण गरेको हो । संस्थाले चुनडाँडादेखि शिखरकटेरीसम्म कान्तिलोकपथको...

निजी वन सम्बन्धी अन्तरक्रिया

Niji-Ban-1497626404.jpg

२ असार, हेटौँडा । निजी वन अभिमुखीकरण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । निजी वन सरोकारवाला महासंघ मकवानपुरले जिल्ला वन कार्यालय मकवानपुरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।  कार्यक्रममा मकवानपुरका निजी वन धनी तथा कृषकहरु लगायतले आफ्नो समस्या भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका...

लेवट वनको भेला सम्पन्न

CF-Logo-1497363861.jpg

३० जेठ, हेटौँडा । हेटौंडा–३ मा रहेको लेवट सामुदायिक बन उपभोक्ता समितिको १९ औं बार्षिक भेला सम्पन्न भएको छ । जिल्ला बन कार्यालय मकवानपुुरका सहायक बन अधिकृत बिष्णु खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष रामकुमार पुडासैंनी, नेपाली कांग्रेसका टेकनाथ सुवेदी, नेकपा एमालेका मिनबहादुर अधिकारी, नेकपा माओवादी...

विश्व वातावरण दिवसमा अन्तरक्रिया

20170605_094326-1496644224.jpg

२२ जेठ, हेटौंडा । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहमा सोमबार अन्तरक्रिया एवं बृक्षरोपण कार्यक्रम गरेको छ । हेटौंडा वडा नम्बर १७ का वडाध्यक्ष भैरव राईको प्रमुख अातिथ्यता, ६ नम्बरका वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको विशेष अातिथ्यता र जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत...

हेटौँडामा फेकोफनको अन्तरक्रिया

Fecofun-Photo1-1493637363.jpg

भीमसेन पौडेल १८ बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय निर्वाचनका मुद्धाबारे बन सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेको छ । उम्मेदवारहरुलाई घोषणा पत्रमा जल, जमिन, जंगल, जनावर, जडीबुटी लगायतका क्षेत्रहरुमा उपभोक्ताहरुको अधिकार सुनिश्चित गराउने लगायतका विषयमा छलफल भएको हो ।  कार्यक्रममा फेकोफन केन्द्रीय महासचिव भारती...

जिल्ला वन कार्यालयद्वारा औजार वितरण

FB_IMG_1493289487604-1493289980.jpg

भीमसेन पौडेल १४ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले सामुदायिक वन र कबुलियती वन समूहलाई वन व्यवस्थापन औजार वितरण गरेको छ । वन व्यवस्थापनलाई बैज्ञानिक ढंगबाट गर्ने उद्वेश्यका साथ औजार वितरण गरिएको सहायक वन अधिकृत उत्तम कटुवालले बताए । जिल्लामा रहेका १२ वटा सामुदायिक वन १० वटा कबुलियती वनलाई वन व्यवस्थापन...

वनका कर्मचारीद्वारा सरसफाई

Ban-Office-1493209940.jpg

१३ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले यहाँको एक सामुदायिक वन क्षेत्र भित्र सरसफाई गरेको छ । हेटौडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन क्षेत्र भित्र सरसफाई गरिएको हो । हेटौडा-५ सिचाईटोल देखि ऐतिहासिक मनकामना मन्दिर जाने बाटोको सिढीमा रहेका पातपतिङ्गर हटाई सफाई गरिएको सरसफाईका टोलीका संयोजक एवम जिल्ला वन अधिकृत...

पाल्पाको वन टोली सुन्दरमा

Ban-1491817950.jpg

२८ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको पाल्पाको एक टोलीले अवलोकन गरेको छ । जिल्ला वन कार्यालय पाल्पाद्वारा संचालित अध्ययन अवलोकन भ्रमण टोलीले सुन्दरको अवलोकन गरेको हो ।  अवलोकनकर्तालाई समूहका अध्यक्ष कमल लामा, पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल लगायतले सामुदायिक वनको बारेमा जानकारी गराएका थिए ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदै
dddd-1713961495-1715566360.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आज शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठक बैठक दिउँसो १ बजे बस्ने...

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने
children-vaccine_uc1VlybZ-1715565613.jpg

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ ।  बृहत् खोज र खोप...

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
1644884473_congress-samsa-1715565203.png

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय कार्यसमितिको...

आईपीएलमा बैंगलुरुद्वारा दिल्लीमाथि जित
380860.4-1715564652.jpg

३१ बैशाख, हेटौंडा । भारतमा जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्समाथि ४७ रनको जित हासिल...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715563253.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडा क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सोमबार डोजर चल्ने
FB_IMG_1715528824954-1715529003.jpg

३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...

मधेस सरकारबाट बाहिरियो एमाले र माओवादी (केन्द्र)
Screenshot_20240512_20175-1715524551.jpg

३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...

मकवानपुरको कैलाशमा चट्याङले घरमा क्षति
Screenshot_20240412_11240-1715513929.jpg

३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...

भरतपुरमा स्कूल बसमा पेट्रोल छरकेर आगजनी
FB_IMG_1715488175618-1715496084.jpg

३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर  महानगरपालिका-२० दद्रेनी...

थप समाचार