Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिलाको तयारी पुरा, तरुणको असोज ३ गते

Mahila-n-Tarun-1473603706.jpg

२६ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको महाधिवेशनको तयारी पुरा भएको छ । भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महिला संघले जनाएको हो । भदौ २९ देखि ३१ गतेसम्म भृकृटीमण्डपमा हुने तेस्रो महाधिवेशनको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले जानकारी...

‘महिला सहभागिता बिना सफलता असम्भव’

Naya-Sakti-Mahila-1473598985.jpg

२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् । उनले महिला माथिल्लो तहमा पुग्दा पनि...

मंगलबार सार्बजनिक विदा

Holiday-1473580087.jpg

२६ भदौ, काठमाडौं । मंगलबार सार्वजनिक विदा हुने भएको छ । बकर इद (इदुल जोहा) को अवसरमा सरकारले सार्बजनिक विदाको घोषणा गरेको हो । गृहमन्त्रालयले आइतबार सूचना निकालेर विदा दिने निर्णय गरेको जनाएको छ । पबित्र बकर इदलाई इस्लाम धर्मावलम्वीहरुले हर्षोल्लास साथ मनाउने गरेका छन् ।...

भूकम्पबाट १३ को मृत्यु

Tanjaniya-Earthquake-1473579106.jpg

२६ भदौ । अफ्रिकी मुलुक तान्जानियामा भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । शनिबार गएको ५.७ रेक्टर स्केलको १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पमा परी  २ सय भन्दा बढि  घाइते भएको विविसीले जनाएको छ । भूकम्पबाट बुकोभा शहरमा सबै भन्दा बढी क्षति भएको र उद्दार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको संख्या...

प्रधानमन्त्रीलाई ओलीको ध्यानाकर्षण

Meet-Oli-Prachanda-1473578468.PNG

२६ भदौ, काठमाण्डौं । नेकपा एमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतवार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दाहालको भदौ ३० गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले पत्र बुझाएका हुन् । पत्रमा नेपालको हित, स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने कुनै पनि काम कुरा नगर्न सचेत गराईएको छ ।...

प्रेस चौतारीको अध्यक्षमा दाहाल

FB_IMG_1473511452112-1473511550.jpg

२५ भदौ, हेटौँडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार भएको छैठौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा आरति ढकाल,...

चौघडाको साधारण सभा

20160910_121442-1473512955.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...

अशोक बाटिकामा दंगाल

20160910_124203-1473513086.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–२० मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष योगनाथ दंगाल अध्यक्ष चयन भएका छन् । संस्थाको शनिबार भएको ११ औं बार्षिक साधारण सभाले दंगाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा विना पुडासैनी, सचिव सागरनाथ बास्तोला, कोषाध्यक्ष महेश बजगाई र सहसचिवमा लेखनाथ ढकाल चयन भएका...

विलक्षणको साधारण सभा

२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

थप समाचार