Email :- prastakhabar@gmail.com

समाज

बकैयामा भिरबाट लडेर बालिकाको मृत्यु

ddd-1711865236.png

१८ चैत, बकैया । मकवानपुरको बकैयामा शनिवार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ ठुलोसुधा स्थित भिरबाट लडेर ८ बर्षिया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा स्थानीय सन्दिप भोम्जनकी ८ बर्षकी छोरी पुर्णिमा भोम्जन रहेकी छन् । घरबाट निस्किएर बाहिर हिडेकी पुर्णिमा निकैबेर घर...

निर्माण व्यवसायी महिला समितिद्वारा २ संस्थालाई सहयोग

ff-1711844676.jpg

१८ चैत, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघ महिला समन्वय समितिले मकवानपुरका दुईवटा संस्थालाई आर्थिक सहयोग गरेको छ ।  महासंघको हेटौंडामा भएको २५ औँ वार्षिक साधारणसभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिले दुई संस्थालाई नगद २५÷२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन...

पाल्पामा रुखले थिचेर एकजनाको मृत्यु

IMG_20240331_070502-1711848039.jpg

१८ चैत, बुटवल। पाल्पामा रुख ढलेर थिच्दा एक जनाको मृत्यु भएको छ।शनिबार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका-८ जरेपीपलमा रहेको प्रतीक्षालयमा असिनापानी र हावाहुरी आएकाकारणल् ओत लाग्न पुगेका स्कुटरमा सवार एकजनाको रुखले थिचेर ज्यान गएको हो । लु १८ प ११ ३६ नम्बरको स्कुटरमा सवार तानसेन कैलाशनगरका २० बर्षिय भुवन...

त्रिशूली नदीमा कार खस्दा, ५को मृत्यु

images-1711768701.jpg

१७ चैत, भरतपुर। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-५ सिमलधाराबाट त्रिशुली नदीमा ट्याक्सी खस्दा ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ। शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको  बा२ज ४१९६ नम्बरको टयाक्सी त्रिशूली नदिमा खसेको हो ।ट्याक्सीबाट पाँचै जनालाई मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार

khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोला बस्ने २६ बर्षीय कृष्ण तामाङ बलले आफ्नै  २८ वर्षीय दाजु कप्तान तामाङ बललाई  खुकुरी प्रहार गरी घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ ।कृष्णको खुकुरी प्रहारबाट कप्तानको छात्ति, पेट र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भईरहेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली...

डिजेल चोरी गर्ने दुईजना पक्राउ

Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै गरेको टयांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नवदुर्गा आयल स्टोरको कम्पाण्ड भित्र रोकी टयांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा एकजना...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा

df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली बिषयको परिक्षा हुँदैछ । यसअघि हिजो विहीबारबाट सुरू भएको परीक्षमा पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको थियो । पहिलो दिनको परीक्षामा मकवानपुर जिल्लाबाट ११७ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन

df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । यसका लागि पालिकाले प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो ।  मनहरी गाउँपालिकामा रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग बिहीबार एक कार्यक्तमकाबीच...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

थप समाचार