Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौडामा थ्रि एस बाईक शोरुम संचालनमा

bike-showroom-1509420422.png

१४ कार्तिक, हेटोँडा । आरएस लाईफ स्टाईलले आज हेटौडामा नयाँ थ्रि एस सुबिधा सम्पन्न मोटर बाईक शोरुम संचालनमा ल्याएको छ । आईएम अटोमोटिभस् अन्र्तगत अमेरीकी प्रबिधिमा निर्मित यु एम ब्रान्डका बाईक तथा स्कुटरको आधिकारीक बिक्रेता आरएस लाईफ स्टाईलले हेटौडामा १२ औं शाखाको रुपमा शोरुम संचालनमा ल्याएका हो ।

मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने र जिल्ला युवा विकास समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले सोरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । सेल्स, सर्भिस र स्पेयर पार्टस सहितको थ्रि एस प्रबिधियुक्त सोरुममा यु एम ब्राण्डका १२५ सिसि देखि ३०० सिसि सम्मका बाईक तथा स्कुटर उपलब्ध रहेको शारुमका प्रोपाईटर सुदिप मानन्धरले जानकारी दिए । सोरुम उदघाट्नका अबसरमा प्रत्येक बाईक तथा स्कुटर खरिदमा ग्राहकलाई रु १२ हजार सम्मको छुटका साथै १ जना भाग्यशाली बिजेतालाई सिंगापुर टुर प्याकेजको समेत ब्यवस्था रहेको मानन्धरले  बताए ।

उदघाट्न कार्यक्रममा पत्रकार माहासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाँई, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शन्तोष चौलागाँई, एसिया प्यासिफिक सर्भिस म्यानेजर सञ्जय गोटपेले, यु एम ग्लोबलका डिभिजन प्रमुख उज्वल जोशी, यु एम ग्लोबलकनेपालका बिजनेश डेभल्पमेन्ट म्यानेजर आशिस शर्मा लगायतकाको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार