Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

दुई विद्यार्थीलाई छात्रबृत्ति प्रदान

२९ माघ, हेटौंडा । पन्चकन्या माध्यमिक विद्यालय इपाले अभिभावक भेलामा एसएलसीमा सर्वोकृष्ट दुईजना विद्यार्थीलाई शनिबार छात्रबृत्ति प्रदान गरेको छ । 
२०७३ सालको एसएलसी परिक्षामा सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र उद्धव अर्याल र महिला अपाङ दलित जनजाती मध्येबाट एसएलसीमा सर्वोकृष्ट अंक प्राप्त गर्ने उर्मिला अधिकारीलाई जनही ३ हजार ५ सय र प्रमाणपत्र वितरण विद्यालय निरिक्षक टंकप्रसाद ढकालले वितरण गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष आनन्द कठायतले १ लाखको अक्षय कोष आफ्नो स्वर्गिय छोराको नाममा स्व। अभिषेक कठायत स्मृति कोष स्थापना गरी २०५९ सालदेखि हरेक वर्ष दुई विद्यार्थीलाई सम्मान गर्ने गरिएको छ । हालसम्म सो कोषबाट १० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक टंकप्रसाद ढकालको प्रमूख आथित्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कठायत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद अधिकारी, श्रोतव्यक्ति पूर्णभद्र भुसाल, रामप्रसाद अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

थप समाचार