Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

मकवानपुरका कपडा व्यवसायीद्वारा विद्यार्थीलाई स्विटर प्रदान

Sweater-1577537066.jpg

१२ पुस, हेटौँडा । कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरले मकवानपुरका विकट गाउँको विद्यालयका विद्यार्थीलाई स्विटर सहयोग गरेको छ । बाग्मती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा रहेको विष्णु आधारभुत विद्यालयमा अध्ययनरत २ सय ६२ जना छात्राछात्रलाई न्यानो कपडा स्विटर प्रदान गरिएको हो । 
प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष समिरलाल डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । बिद्यालयमा तामाङ, माझी तथा दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । जाडोको समस्याले पठनपाठनमा असहज भइरहेको अवस्थामा स्विटर उपलव्ध गराएको डंगोलले बताए । 
कार्यक्रममा बाग्मती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर पाख्रिन, सदस्य दिनेश माझी, भगवती माझी, वीरबहादुर लामा, संघका उपाध्यक्ष रबिन्द्र घिमिरे, कोषाधक्ष नेत्र प्रसाद खतिवडा, महासचिव तेज अधिकारी, सदस्यहरु पवन दुलाल, दिपेन्द्र बानियाँ, मधुसूदन अर्याल, सल्लाहकारहरु श्याम सुन्दर श्रेष्ठ, दिपचन्द अग्रवाल, विष्णुलाल महर्जन, श्यामप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

थप समाचार